सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

भण्डारीको गैरआख्यान ‘नेपाली युद्धसाहित्य’ सार्वजनिक

काठमाडौँ । साहित्यकार विष्णु भण्डारीको गैरआख्यानात्मक कृति ‘नेपाली युद्धसाहित्य’ सार्वजनिक भएको छ । पद्यकन्या क्याम्पसको सगरमाथा हलमा आयोजित लोकार्पण समारोहमा माक्र्सवादी सौन्दर्यचिन्तक मोहन वैद्य ‘किरण’, अर्का माक्र्सवादी सौन्दर्यचिन्तक निनु चापागाईं,...