आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

४ दिनभित्र अनुसन्धान प्रतिवेदन बुझाउन सरकारी वकिलको निर्देशन

काठमाडौँ । भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन छिटो बुझाउन जिल्ला सरकारी वकिल कार्यालयले प्रहरीलाई दिर्नेशन दिएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख अच्यूतमणि न्यौपानेले आइतबार ४ दिनभित्र अनुसन्धान...