आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सबैभन्दा बढी कर तिर्ने ह्याम्स हस्पिटल सम्मानित

काठमाडौँ । बुढानीलकण्ठ नगरपालिकाको १० औँ नगर स्थापना दिवसको अवसरमा हस्पिटल फर एडभान्स्ड मेडिसिन एन्ड सर्जरी लिमिटेड (ह्याम्स अस्पताल) सम्मानित भएको छ ।अस्पतालले संस्थागततर्फ सबैभन्दा बढी सम्पत्ति कर दाखिला गरेकाले...