सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

फेरि घाइते भए पोग्बा

टुरिन । एक वर्षपछि प्रतिस्पर्धात्मक खेलमा सुरुवात गरेका युभेन्टसका मिडफिल्डर पाउल पोग्बा मात्र २४ मिनेट मैदानमा बिताएपछि पुनः घाइते भएका छन् । क्रेमोनेसेविरुद्धको खेलमा जीत निकाल्ने क्रममा घाइते हुँदै पोग्बा...