सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सोमवारदेखि चिकित्सकको परामर्श शुल्क बढ्यो, कसको कति ?

काठमाडौँ । नेपाल चिकित्सक सङघ र एशोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन) ले आजदेखि लागू हुने गरी चिकित्सकको परामर्श सेवा शुल्क बढाएको छ । सङ्घका महासचिव डा.सञ्जीव तिवारीले आजदेखि...