सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सुनिलले ल्याए ‘झुम्कावाली’

काठमाडौँ । पछिल्लो समय अस्ट्रेलिया बस्दै आएका गायक सुनिल कटुवालले नयाँ गीत ‘झुम्कावाली’ सार्वजनिक गरेका छन् । गीतको भिडियोमा नृत्य समूह भीमफेदी गाईजको सामूहिक नृत्यसँगै मोडल आभा थापाको पनि अभिनय...