आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जितको जस लिनेले हारको नैतिक जिम्मेवारी पनि लिनुपर्छ: जनकराज पाठक

काठमाडौँ । राप्रपाका केन्द्रीय सदस्य जनकराज पाठकले नेतृत्वले जस-अपजस दुवैको जिम्मेवारी दिनुपर्ने बताएका छन् । पार्टीले उपनिर्वाचनमा कमजोर नतिजा ल्याउँदा नेतृत्व मौन बसेको उनको संकेत थियो । मंगलबार पार्टीको केन्द्रीय समिति...