काठमाडौँ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले शनिबार बजार अनुगमन गर्दा ८ वटा विभिन्न पसल कारबाहीमा परेका छन् । कारबाहीस्वरुप ती पसलहरूलाई ३ लाख ५ हजार रुपैयाँ बराबरको जरिवाना...