मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

मुम्बईमाथि लखनउको रोमाञ्चक जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टीट्वान्टी क्रिकेट प्रतियोगिताको मंगलबार राति भएको खेलमा लखनउ सुपर जाइन्ट्सले मुम्बई इन्डियन्समाथि ५ रनको रोमाञ्चक जित हासिल गरेको छ । जितसँगै लखनउले प्रतियोगिताको प्लेअफ...