आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

हेटौंडामा जिपको ठक्करबाट बालकको मृत्यु

हेटौंडा ।  मकवानपुरको हेटौँडामा जिपको ठक्करबाट आज एक बालकको मृत्यु भएको छ । हेटौँडा उपमहानगरपालिका–११ सिमलटारबाट हेटौँडातर्फ आइरहेको बागमती प्रदेश०३–००१च १५९७ नं को जिपले ठक्कर दिँदा सिमलटारका दई वर्षीय समर...