आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

दरबन्दीअनुसार प्राविधिक नहुँदा योजना कार्यान्वयनमा समस्या

गोरखा । जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय गोरखामा दरबन्दीअनुसार प्राविधिक नहुँदा प्रभावकारी ढङ्गबाट योजना कार्यान्वयनमा समस्या भएको छ । चालु आर्थिक वर्षमा कार्यालयअन्तर्गतका करिब एक सय ५५ योजना कार्यान्वयन गर्नुपर्ने...