आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

गोविन्द केसीले मागे स्वास्थ्यमन्त्री बस्नेतको राजीनामा

काठमाडौँ । अभियन्ता डा.गोविन्द केसीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतको बर्खास्तीको माग गरेका छन् । आज एक विज्ञप्ति जारी गरी डा.केसीले मन्त्री बस्नेतको बर्खास्तीको माग गरेका हुन् । ...