आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

संसद्को सार्वभौम अधिकार र संवैधानिक राष्ट्रपतिको भूमिका

नेपालमा कस्तो राजनीति प्रणाली हुने भन्ने लडाइँ सुरु भएको ७० वर्षभन्दा बढी भइसक्यो । बल्लबल्ल अहिले हामीले संघीय लोकतान्त्रिक गणतन्त्रसहितको संसदीय व्यवस्थाको टुंगो लगाएका छौँ । २०७२ मा जारी संविधानलाई...