आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जानकी मन्दिरमा ५१ हजार दीप प्रज्वलन, तस्बिरहरु

जनकपुरधाम । लक्ष्मी पूजाका दिन आइतबार साँझ जनकपुरधाम झिलिमिली देखिएको छ । जनकपुरधाममा लक्ष्मीको पूजा आराधना गरिएको छ ।   जानकी मन्दिरमा आइतबार ५१ हजार दीप प्रज्वलन समेत गरिएको छ...