आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भित्र्याउन लागेको बालीनाली असिनाले नष्ट भएपछि कर्णालीका किसानलाई छाक टार्ने चिन्ता

सुर्खेत । हप्ता दिन अघि नै मौसमविद्हरूले कर्णाली र सुदूरपश्चिम प्रदेशबाट मनसुन बाहिरिएको बताएका थिए । तर, आइतबार र सोमबार कर्णालीका जिल्लाहरूमा वर्षासँगै असिनाले बालीनालीमा ठुलो क्षति पुगेको छ ।...