सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

दाहालको अहोरात्र कृति लोकार्पण

काठमाडौँ । साहित्यकार खेमनाथ दाहालको ‘अहोरात्र’ उपन्यास कृति लोकार्पण गरिएको छ । शनिबार काठमाडौँमा एक विशेष समारोहबीच दाहालको पछिल्लो कृति अहोरात्र’ लोकार्पण गरिएको हो ।  सो समारोहका प्रमुख अतिथि लेखक,...