आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘रियलस्टेटमा ‘ओभर फाइनान्सिङ’ भइसक्यो, व्यवस्थित गर्नैपर्छ’

रियलस्टेट व्यवसायीले लामो समयदेखि घरजग्गा कारोबार व्यवस्थित गर्नुपर्ने माग राख्दै आइरहेका छन् । रियलस्टेटलाई व्यवस्थित गरेर अनौपचारिक कारोबारलाई औपचारिक माध्यममा ल्याउन सकेमा राष्ट्रिय अर्थतन्त्रमा ठूलो योगदान पुग्ने तथा अव्यवस्थित घर...