आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

इच्छाकामनामा दादुरा विरुद्धको विशेष खोप अभियान सुरु

चितवन । जिल्लाको इच्छाकामना गाउँपालिकामा आजदेखि दादुरा रोग विरुद्धको विशेष खोप सुरु गरिएको छ । गाउँपालिकामा दादुरा सङ्क्रमित भेटिएसँगै तीन दिनका लागि खोप अभियान सुरु गरिएको हो । इच्छाकामना गाउँपालिका...