आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आरओपी रोगले बालबालिकामा बढ्यो अन्धोपनको खतरा

काठमाडौँ । पोखराको फेवासिटी अस्पतालमा सात महिनामा जन्मिएकी मौसमी श्रेष्ठलाई ३५ दिनसम्म एनआईसीयूमा राखियो ।  घर लगेको १७ दिनपछि पुनः स्वास्थ्य परीक्षण गराउँदा आँखामा समस्या देखियो । त्यसपछि चिकित्सकको...