आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

स्वदेशी वनबाट प्रतिवर्ष ७ खर्बको काठ उत्पादन क्षमता, खर्बौँको निर्यात सम्भावना

काठमाडौँ । वनजंगललाई अत्यधिक संरक्षण गरिरहेको सरकारले उपयोगको नीति बनाउने योजना अघि सारेको छ । वनजंगलको स्रोत साधन प्रयोग गरेर रोजगारी वृद्धिदेखि अर्थतत्रमा योगदानसम्मको हिसाबकिताब गरेर उपयोगको नीति अघि बढाएको...