सुर्खेत । २०८१ मंसिर २ देखि ९ सम्म हुने दसौँ राष्ट्रिय खेलकुद आयोजनाको पूर्व तयारीमा कर्णाली जुटिरहेको छ । यद्यपि उक्त बृहत् आयोजनालाई सफल पार्न कर्णालीमाथि चुनौतीका चाङ छन् । ...