आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

चाकडी गर्ने र चाकडी माग्ने दुवै संगठनका शत्रु

हाकिममा हुँदै नभएको गुणको प्रशंसामा लामो माला गाँस्नु चाकडी हो । अझ स्पष्ट रूपमा, भविष्यमा अनुचित लाभ लिने हेतुले हाकिमले गलत काम गरेको अनुभूति हुँदाहुँदै सो कामलाई सही हो भनी...