आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मानसरोवर पुग्यो माओवादी नेताहरूको टोली

चीन । चिनियाँ कम्युनिस्ट पार्टी(सीपीसी)को निमन्त्रणामा चीन आएका नेकपा माओवादी केन्द्रका नेताहरूले कैलाश मानसरोवरको भ्रमण गरेका छन्। माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्व सभामुख अग्निप्रसाद सापकोटाको नेतृत्वमा आएका २० सदस्यीय टोली पवित्र तीर्थस्थल मानसरोवर(कैलाश)को यात्रा...