आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘सरकार परिवर्तनमा कोशीको हावाले बागमतीमा छुँदैन’

पछिल्लो समय बागमती प्रदेश सरकार परिवर्तनको विषय चर्चामा छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलको प्रदेश राजधानी र नामकरणको विषयमा दिएको अभिव्यक्तिले सरकार  र गठबन्धनको भविष्यमाथि नै विभिन्न टीका टिप्पणी सुरु भएको...