आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

टेक नारायण पाण्डेको बयान : सचिवालयमार्फत केशव दुलाल र मन्त्री खाणबीच सिधा सम्पर्क भएको हो

काठमाडौँ । तत्कालीन गृहसचिव टेकनारायण पाण्डेले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो संलग्नता नरहेको र आफूलाई फसाउने काम भएको बयान दिएका छन् । अधिकार प्राप्त अधिकारीहरूलाई दिएको बयानमा पाण्डेले यस प्रकरणबारे...