आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नवलपरासीको मदारबाबा मेलामा भक्तजनहरूको घुइँचो

परासी । मुस्लिम हिन्दु समुदायको आस्थाका केन्द्र मदारबाबा मेलामा भक्तजनहरूको घुइँचो लागेको छ । भारतबाट समेत हजारौँको सङ्ख्यामा श्रद्धालुहरूको घुइँचो लागेको हो ।  पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा २ महलबारीमा...