आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जुबली शेर्पा बनिन् मिस नेपाल नर्थ अमेरिका

अमेरिका ।  न्यूयोर्क शहरमा आयोजना भएको  मिस नेपाल नर्थ अमेरिका–२०२३ को टाइटल जुवली शेर्पाले जितेकी छन् । मिस नेपाल नर्थ अमेरिका विजेता शेर्पाले अन्य १७ जना प्रतियोगीहरुलाई पछि पार्दै उपाधि हात...