आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

चितवनमा किसानलाई बाख्रा वितरण

चितवन ।  भरतपुर महानगरपालिका–२२ का १५ परिवारलाई बाख्रा वितरण गरिएको छ । निर्वाहमुखी कृषिकर्म गरिरहेका कृषकलाई प्रोत्साहन गर्न एउटा परिवारलाई दुईवटाका दरले बाख्रा वितरण गरिएको हो ।  भरतपुर महानगरपालिकाका प्रमुख...