आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रहरीले लियो सानु भण्डारीसहित ५ जनासँग बयान

काठमाडौँ । भुटानी शरणार्थी प्रकरणमा प्रहरीले दोस्रो चरणको अनुसन्धान गरिरहेको छ । अनुसन्धानको क्रममा जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसन्धान अधिकृतहरूले थुनामा रहेका ५ जना आरोपितहरूसँग बयान लिएका छन् । ...