आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जुम्लाको खाद्य व्यवस्था कम्पनीमा चामल अभाव

जुम्ला । जुम्ला सदरमुकाम खलङ्गास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा चामलको अभाव हुन थालेको छ । डिपो कार्यालयमा चामलको आयात कम भएसँगै अभाव भएको हो । चामल कम भएसँगै...