आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जलहरी प्रकरण : पशुपतिनाथ मन्दिरमै ‘प्राण त्याग’ गर्ने भन्दै कोषका सदस्य सचिवको पत्र संसद् सचिवालयमा

काठमाडौँ । हिन्दुहरूको प्रमुख आस्थाको केन्द्र पशुपतिनाथको मन्दिरमा राखिएको १०८ किलो सुनको जलहरी काण्ड फेरि बल्झिएको छ । जलहरी प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुन नपुगेको भनेर फेरी आफूलाई दुःख...