आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राष्ट्रिय बाल दिवस : बालबालिकामाथि बलात्कार र यौन दुर्व्यवहारका घटनामा वृद्धि

काठमाडौँ । आज राष्ट्रिय बाल दिवस । सरकारले विभिन्न कार्यक्रम गरि यो दिवस मनाउँदै छ । यस बर्ष ‘सुनिश्चित बाल अधिकार—समृृद्ध नेपालको आधार’ भन्ने नाराका साथ बाल दिवस मनाइँदैछ । ...