मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

आईपीएल फाइनल : आज चेन्नई र गुजरातबीचको खेल वर्षाले रद्द भयो भने के हुन्छ ?

अहमदाबाद । आईपीएलको फाइनल खेल महेन्द्र सिंह धोनीको चेन्नई सुपर किंग्स र हार्दिक पाण्ड्याको गुजरात टाइटन्सबीच अहमदाबादमा खेलिने थियो तर अहिले त्यहाँ पानी परिरहेको छ र टस अझै भएको छैन। ...