सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सिकलसेल र थालसेमिया रोगबारे जानकारी गराउँदै स्थानीय सरकार

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिकाले बंशाणुगत रोगका रूपमा रहेको सिकलसेल एनिमिया र थालेसेमियाबारे गाउँ–गाउँमा चेतना जगाउन सुरु गरेको छ  । थारु समुदायमा रहेको सिकलसेल एनिमिया र थालेसेमिया रोग नियन्त्रणका लागि...