सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

खेलकुदमा राजनीतिको छायाँ : युक्रेनी खेलाडीले हात मिलाइनन् आर्यनासँग

काठमाडौं । फ्रान्समा यतिबेला ग्रान्डस्लाम टेनिस प्रतियोगिता, फ्रेन्च ओपन चल्दैछ । प्रतियोगितामा विश्वका चर्चित टेनिस खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । तर, प्रतियोगिताको आइतबार राति सम्पन्न एक खेलपछि टेनिस कोर्टमा उपस्थित समर्थहरुले...