आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

घरजग्गाको कारोबारसँगै राजस्व सङ्कलनमा गिरावट

काठमाडौँ । कात्तिक महिनामा घरजग्गाको कारोबारसँगै राजस्व सङ्कलनमा गिरावट आएको छ । दसैँतिहार जस्ता ठुला चाडपर्वका कारण कात्तिकमा घरजग्गाको कारोबार घटेको हो । दसैँतिहार एकै महिनामा पर्दा कात्तिक महिनामा...