मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

धोनीको चेन्नईले पाँचौं पटक जित्यो आईपीएल उपाधि

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टीट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि चेन्नई सुपर किङ्सले जितेको छ । चेन्नईले सोमबार राति खेलिएको फाइनलमा बलियो प्रतिद्वन्द्वी गुजरात टाइटन्सलाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा...