सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

ग्वार्डिओला वर्षको सर्वोत्कृष्ट प्रशिक्षक

काठमाडौँ । इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओला वर्षको सर्वोत्कृष्ट प्रशिक्षक घोषित भएका छन् । लिग प्रशिक्षकहरुको संघले ५२ वर्षीय ग्वार्डिओलालाई वर्षको सर्वोत्कृष्ट प्रशिक्षक घोषणा गरेको हो...