आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘कस्टम यार्ड’ तयार भएको चार वर्षपछि विराटनगरमा भोलि रेल आउँदै

विराटनगर । २०७६ सालमै परीक्षण गरेर तयारी अवस्थामा रहेको विराटनगरको कस्टम यार्डसम्म भोलि रेल आउने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणकै बेला विराटनगरसम्म कार्गो रेल आउन लागेको...