सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

मच्छिन्द्र, आर्मी र एपीएफलाई ‘एएफसी क्लब लाइसेन्स’

काठमाडौँ । नेपालका तीन चर्चित फुटबल क्लबलले ‘एएफसी क्लब लाइसेन्स’ प्राप्त गरेका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार, ‘एएफसी क्लब लाइसेन्स’ पाउनेमा दुईवटा विभागीय क्लब रहेका छन् । ...