काठमाडौँ । प्रकाश सपुतको गीत ‘सकम्बरी’ बाट चर्चा कमाएकी मोडल कुसुम शर्मा अभिनीत नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘इट्टा भट्टी’ बोलको गीतमा उनी दुर्गेश थापाको जोडीका रूपमा देखिएकी...