काठमाडौँ । यम शेर्पाको निर्देशन रहने फिल्म ‘कार्साङ’मा अभिनेता बुद्धि तामाङ भित्रिएका छन् । यार्सा फिल्मस्को व्यानरमा निर्माण हुन लागेको फिल्मको मुख्य भूमिकाको लागि तामाङ अनुबन्धित भएका हुन् । यसअघि...