आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मञ्चमा लरखराएर ढले अमेरिकी राष्ट्रपति बाइडेन, ट्रम्पले सोधे यस्तो प्रश्न

अमेरिकाका राष्ट्रपति जो बाइडेन बिहीबार अमेरिकी प्रान्त कोलोराडोस्थित यूएस एयरफोर्स एकेडेमीको ग्रेजुएशन डे सेरेमनीको क्रममा मञ्चमा लरखराएर लडेका छन् । मञ्चमा आफ्नो सिट तिर जाँदै गरेका बेला उनी लडेका...