आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कछुवा गतिमा खेलकुदको पूर्वाधार निर्माण

काठमाडौँ । पछिल्लो समय खेलकुद क्षेत्रको पूर्वाधार विकासमा सरकारले चासो बढाउँदै लगेको छ । खासगरी नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय खेलवृत्तमा एकपछि अर्को सफलता हासिल गर्दै गएपछि खेलकुदको पूर्वाधारमा सरकार संवेदनशील बनेको...