आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जाने हैन त दोलखा रक क्लाइम्बिङ गर्न

दोलखा । दोलखाको सोक्ला गाउँमा ‘रक क्लाइम्बिङ महोत्सव २०८० ’ आयोजना भएको छ। दोलखा जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यही जेठ १८ देखि १९ गतेसम्म दुई दिने ‘रक क्लाइम्बिङ महोत्सव २०८० ’ आयोजना गरिएको...