सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बहुविवाहका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ

प्रहरीले विभिन्न दुई मुद्दामा अदालतबाट दोषी ठहर भएका दुई जनालाई पक्राउ गरेको छ। बहुविवाह मुद्दाका दोषी पोखरा महानगरपालिका–२० विजयपुर बस्ने ४७ वर्षीय खड्कबहादुर गुरुङलाई प्रहरीले आइतबार पक्राउ  गरेको हो। ...