मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको उपाधि प्राइम बैंकलाई

काठमाडौँ । महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२३ को उपाधि प्राइम कमर्सियल बैंकले जितेको छ । सोमबार सम्पन्न फाइनल खेलमा माछापुच्छ्रे बैंकलाई ४० रनले हराउँदै प्राइम बैंकले उपाधि जितेको हो ।...