पोखरा । भारतले अनुदानमा दिएको मुर्रा राँगा पोखरा आइपुगेका छन् । नेपालले पाएका १५ राँगामध्ये पोखरालाई ७ वटा पठाइएको हो । पोखराको राष्ट्रिय पशु प्रजनन कार्यालयमा राँगा राखिएको छ...