आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

टर्की पठाइदिन्छु भन्दै एक करोडभन्दा बढी ठगी, ३२ वर्षीया महिला पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि टर्की पठाइदिन्छु भन्दै करोडौँको ठगी गर्ने एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा पोखराको लेखनाथ टोल बस्ने ३२ वर्षीया सुरुची भुजेल रहेकी छिन् । ...