सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कटारी अस्पतालबाट सर्पदंशको उपचार सेवा

उदयपुर । उदयपुरको कटारी नगरपालिकाले कटारी अस्पतालबाट नै सर्पदंशको उपचार सेवा सुरुआत गर्ने भएको छ । गर्मीको मौसमसँगै सर्पदंशको जोखिम बढेकाले  अस्पतालबाट नै सर्पदंशको उपचार गर्ने तयारी गरिएको हो । ...